हेल्थ
हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्
काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न
गर्भवती आमा र बच्चाको मुटु एकैपटक धड्किन्छ
बि्रटेनका वैज्ञानिकले लामो अध्ययनपछि गर्भवती आमा र गर्भमा रहेको भ्रुणको मुटुको घड्कन एकैपटक धड्किने तथ्य पत्ता लगाएका छन् । यो अध्ययनको नतिजाबाट गर्भवती महिलाको स्वास्थ्य ...क्यान्सरका प्रमुख आठ लक्षण
क्यान्सरका लक्षण के-के होलान् ? यो रोगको कुन त्यस्ता लक्षणमा विशेष ध्यान दिनुपर्ला ? यी र यस्ता जिज्ञासा समाधानका लागि हालै अनुसन्धानकर्ताले नयाँ तथ्य पत्ता ...पीडादायी रोग युरिक एसिड
के तपाईंको हातखुट्टाका जोर्नी एकाएक नीलो भएर दुख्न थालेको छ ? अथवा खुट्टाको बूढीऔँला झमझम गर्दै दुख्नुसाथै सुन्निन थालेको त छैन ? खुट्टाको बूढीआँैलाबाट दुख्न ...चालीस काटेका महिला बढी कामुक
जीवनको चालीस तथा पचासको दशकमा पुग्नु भनेको उमेर पाको भएको वा आधाजीवन व्यतीत भएको भन्ने बुझिन्छ । तर, यौनमामिलामा भने चालीसका दशकमा महिलाले आप\mनो जीवनभरिमा ...धेरै बस्नु पनि हानिकारक
लगातार चार घन्टासम्म बसेपछि शरीरमा हानिकारक संकेत देखिन थाल्छ । जसका कारण शरीरमा ग्लुकोज तथा बोसोमा परिवर्तन हुन थाल्छ र समस्या उत्पन्न हुन्छ । एक ठाउँमा ...हानिकारक हुन सक्छ खुट्टा बाउँडिने समस्या
पिँडुला बाउँडिनसाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काई पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैताला थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज ...इन्हेलर्सले प्रोस्टेस्ट क्यान्सरको खतरा बढाउँछ
एक अध्ययनले दम रोगबाट पीडित पुरुषलाई खतराको झन् ठूलो संकेत देखाएको छ । दमबाट पीडित पुरुषले प्रयोग गर्ने इन्हेलर्स -अक्सिजन स्प्रे) सट्टा अब उनीहरूलाई ट्याब्लेट ...विश्वमै महँगो क्यान्सर रोगको उपचार
अमेरिकन क्यान्सर सोसाइटीले तयार पारेको प्रतिवेदनमा क्यान्सरलाई विश्वकै महँगो रोगको दर्जा दिँदै 'आर्थिक हत्यारा' को संज्ञा दिइएको छ । उक्त संस्थाले लामो समय लगाई तयार पारेको ...सहरमा रेबिजको खतरा
गत साता काठमाडौँ अनामनगरमा दिनेश शर्मालाई कुकुरले टोकेपछि रेबिजविरुद्ध खोप लगाउन उनी सहिद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगे । कुकुरले शर्माको खुट्टामा ...Log in
- 'नायिका’को ब्लु भिडियो
- पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा
- पूजा लामाको पनि अश्लील भिडियो
- ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
- ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको
chor netaharu jasko varma kursima pugchau feri tesailai sano bachne adhar dina sakdainau vane timiharule 5star hotel khasiko masu ra bidesi raksi hoina ti janata ...
आदरणीय सम्पादक ज्यु तथा मित्रहरु
यो समाचारले मलाइ सार्है स्तब्ध बनायो म क्यानाडामा बस्ने अशोक खड्का आफ्नो व्यक्तिगत रुपमा वांहालाइ रु. २००००(बिस हजार) ...
thanks magazine team alot alot. i feel very very sorry and hate to those leaders. we will help pls we have to ...
एउटा राष्ट्रिय दैनिकले यत्ती ठुलो र स्वागतयोग्य कामगर्नु भएकोमा म नयाँ पत्रीका प्रती आभारी छु ।
ma yo news bhar-kharai padhe. atyantai dukh lagyo. sampadak g lai dherai dhetai dhanyabad din chahanchhu. ma pani mero tarfa bat yatha sigra sahayog garna ...
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
