विदेश
एकीकरणका लागि ल्याटिन अमेरिकी विश्वविद्यालय
रियो दि जेनेरो/ ब्राजिलका राष्ट्रपति लुई इनासियो लुला दि सिल्वाले ल्याटिन अमेरिकाको एकीकरणको कामलाई तीव्र गति दिन आह्वान गरेका छन् ।
भर्खरै स्थापना गरिएको ल्याटिन
समुद्री आँधीले सोल अस्तव्यस्त
सोल/ कोम्पासु नामक समुद्री आँधीले दक्षिण कोरियाली राजधानी सोलको विद्युत् आपूर्तिलगायत यातायातमा पनि असर पारेको छ । आँधीबाट कम्तीमा तीनजनाको ज्यान गएको छ भने दर्जनौँ ...गैरसैनिक हत्या भयो : राष्ट्रपति कार्जाई
काबुल/ नेटोले आफूद्वारा उत्तरी अफगानिस्तानमा गरिएको हवाई हमलामा करिब दर्जन विद्रोही मारिएको बताउँदै गर्दा अफगानिस्तानका राष्ट्रपति हमिद कार्जाईले भने ती मानिस विद्रोही नभई यसै महिना ...बाढी र बमको चपेटामा पाकिस्तान
इस्लामावाद/ पाकिस्तानको ऐतिहासिक पूर्वीमहानगर लाहोरमा बुधबार राति भएको व्यापक आतंककारी आक्रमणमा परी ३० जनाको ज्यान गइसकेको छ भने दुई सयभन्दा बढी मानिस घाइते भएका छन् ...अमेरिकाले इराक युद्ध टुंग्यायो
वासिंगटन / 'इराकको भविष्य इराकी जनताको हातमा राख्न हामीले धेरै ठूलो मूल्य चुकाउनुपर्यो' यस्तो भनाइ राख्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा अमेरिकी लडाकु मिसनको अन्त्य ...इरानी मिडिया, अपशब्द नलेखः इरानी विदेश मन्त्रालय
तेहरान/ इरानको विदेश मन्त्रालयले फ्रान्सकी प्रथम महिला कार्ला ब्रुनीलाई उनले ढुंगा हानेर मारिने सजाय पाएकी एक महिलाप्रति सहानुभूति व्यक्त गरेकोमा इरानी मिडियाले 'वेश्या' भनेको विषयलाई ...७० हजार बालबालिकाको ज्यान जोखिममा
इस्लामावाद/ पाकिस्तानमा बाढी प्रकोपबाट सिर्जित फोहर खानेपानीका कारण ७० हजार बढी बालबालिकाको ज्यान जान सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । संक्रमित पानीका कारण हुने रोग ...प्रधानमन्त्रीका उम्मेदवार पछि हटे
सोल/ दक्षिण कोरियाको प्रधानमन्त्रीका लागि मनोनीत उम्मेदवार किम ताए-होले आफूमाथि लागेका नैतिक योग्यतासम्बन्धी आरोपबारेको विवाद बढ्दै गएकाले शनिबार राजीनामा घोषणा गरी पछि हटेका छन् । 'मेरा आफ्ना ...'इराक युद्ध सकिनै लाग्यो'
वासिङ्टन/ सात वर्षपछि हजारौँ अमेरिकी सेनाको मृत्यु खेपेर बल्ल अमेरिकी सेना इराकबाट र्फकंदै छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत शनिबार यस्तो निर्णय सुनाएका हुन् । 'युद्ध ...बर्मेली चुनावमा सैनिक शासक उठ्ने
यांगुन/ बर्मेली सैनिक प्रशासकले दुई दशकयता भइरहेको आमनिर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने म्याद नजिकिँदै गदर्ा आ-आफ्ना पदबाट धमाधम राजीनामा दिन थालेका छन् । केही समाचारअनुसार, सैनिक नेता ...Log in
- 'नायिका’को ब्लु भिडियो
- पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा
- पूजा लामाको पनि अश्लील भिडियो
- ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
- ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको
chor netaharu jasko varma kursima pugchau feri tesailai sano bachne adhar dina sakdainau vane timiharule 5star hotel khasiko masu ra bidesi raksi hoina ti janata ...
आदरणीय सम्पादक ज्यु तथा मित्रहरु
यो समाचारले मलाइ सार्है स्तब्ध बनायो म क्यानाडामा बस्ने अशोक खड्का आफ्नो व्यक्तिगत रुपमा वांहालाइ रु. २००००(बिस हजार) ...
thanks magazine team alot alot. i feel very very sorry and hate to those leaders. we will help pls we have to ...
एउटा राष्ट्रिय दैनिकले यत्ती ठुलो र स्वागतयोग्य कामगर्नु भएकोमा म नयाँ पत्रीका प्रती आभारी छु ।
ma yo news bhar-kharai padhe. atyantai dukh lagyo. sampadak g lai dherai dhetai dhanyabad din chahanchhu. ma pani mero tarfa bat yatha sigra sahayog garna ...
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
