वर्तमान सरकार नै राष्ट्रिय सरकार हो,...
वर्तमान सरकार नै राष्ट्रिय सरकार हो, अर्के सरकार बन्दैन । माओवादी पनि यही सरकारमा आउँछन् । - कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग ।
वर्तमान सरकार नै राष्ट्रिय सरकार हो, अर्के सरकार बन्दैन । माओवादी पनि यही सरकारमा आउँछन् । - कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग । असंवैधानिक तरिकाले बनेको यो सरकारलाई हामीले मान्यता दिएकै छैनौं । नीति तथा कार्यक्रममाथिको छलफलमा त हाम्रो सहभागिता हुँदैन भने झन् यो सरकारमा सहभागी हुने त प्रश्नै उठ्दैन । - एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराई शुक्रबार सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment