Newsletter
Email:
Home | मोफसल | माओवादी शीर्ष नेता वीरगन्जमा

माओवादी शीर्ष नेता वीरगन्जमा

Font size: Decrease font Enlarge font

वीरगन्ज/ एकीकृत माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरू शुक्रबार वीरगन्ज आएका छन् ।

मधेस राज्य समन्वय समितिको संयोजनमा शुक्रबार वीरगन्जको नगर सभागृहमा आयोजित मिथिला, भोजपुरा र अवध राज्य समितिका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू वीरगन्ज आइपुगेका हुन् । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष डा. बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव रामबहादुर थापा बादल, सचिव सिपी गजुरेल, पोलिटब्युरो सदस्य गिरिराजमणि पोखरेलसहितका शीर्षस्थ नेताहरू आन्दोलनका बारेमा प्रशिक्षण

दिन आएको माओवादी पर्साले जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?