Newsletter
Email:
Home | मोफसल | तराई कोब्राका इन्चार्ज पक्राउ

तराई कोब्राका इन्चार्ज पक्राउ

Font size: Decrease font Enlarge font

 

कपिलवस्तु/ तराईमा भूमिगत रूपमा सशस्त्र आन्दोलन गर्दै आएको तराई कोब्राका कपिलवस्तु इन्चार्ज दोहनी- १ निवासी राजीव भन्ने देवेन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सहयोगी अखिलेश्वर चौधरीसहित पाण्डेलाई मंगलबार राति विशेष सुराकीका आधारमा प्रहरीले कपिलवस्तुको एक अज्ञात स्थलमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पाण्डे एक साताअघि जिल्ला शिक्षा कार्यालय कपिलवस्तुमा बम विस्फोटको घटनामा संलग्न थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान गरी कारबाही गरिने बताएका छन् ।

Subscribe to comments feed Comments (1 posted):

ferdous on 08/12/2009 02:56:18
avatar
jaslai pakre pani last ma choddi halcha police le pani aba nepal ma kanun nai chiana. sabai ko afno afno kanun banaudai hiddicha manche haru haina ra sampadak jyu???
ferdous from sydney NSW australia
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?