चौरमा भविष्य कोर्दै
Font size:
३६ वर्ष पुरानो महाकाली उच्च माविका एक हजार चार सय विद्यार्थी चौरमा अर्धवाषिर्क परीक्षा दिँदै । कक्षाकोठाको अभावमा जिल्लाका सबैजसो विद्यालयले चौरमै परीक्षा सञ्चालन गर्दै आएका छन् ।
नयाँ पत्रिका
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
Post your comment