Newsletter
Email:
Home | कभरस्टोरी | ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको

ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको

Font size: Decrease font Enlarge font
image


१३ जेठमै +२ को प्रश्नपत्र दिने बहानामा डेरामा पुर्‍याएर ख्यातिको अपहरण गर्ने

फिरौती लिने र बेहोस ख्यातिलाई ट्याक्सीभित्रै घाँटी थिचेर मारी वीर अस्पतालमा बेवारिसे लास छोड्ने

नयाँ पत्रिका

काठमाडौं, २२ असार

ख्याति श्रेष्ठलाई अपहरणपछि बेहोस बनाएर अस्पताल लग्ने र बीचबाटोमै घाँटी थिचेर मार्ने योजनामा थिए वीरेन श्रेष्ठ । उनको योजना असफल भयो, तर ख्यातिको ज्यान जोगिएन । वीरेनले ट्याक्सीको सट्टा ख्यातिलाई आफ्नो डेरामै मारे ।


१९ वर्षीया विद्यार्थी ख्यातिको अपहरण र हत्या अभियोगमा महानगरीय प्रहरी परिसर हनुमानढोकामा रहेका वीरेनले प्रहरी बयानमा आफ्नो असफल योजनाको रहस्य खोलेका छन् । उनको पहिलो


योजना थियो- अपहरणपछि फिरौती उठाउने र ट्याक्सीमा वीर अस्पताल पुर्‍याएर बेेवारिसे छाड्ने, तर जीवित होइन मारेरै । 'पहिलो योजना सफल भएको भए बेवारिसे लास छाडेर भाग्ने थिएँ, तर दोस्रो योजनामा जाँदा शरीर टुक्रा-टुक्रा पारेर फाल्नुपर्‍यो,' वीरेनले भने ।

वीरेनका अनुसार उनले ख्यातिको अपहरण जेठको दोस्रो साता नै गर्ने योजना बनाएका थिए । उनले १३ जेठमा ख्यातिको अपहरण गर्ने सबै तयारी गरेका थिए । १३ जेठमा दस जोड २ को परीक्षा चलिरहेको थियो । उनले परीक्षा परीक्षाकेन्द्र वरिपरिबाटै ख्यातिको अपहरण गर्ने प्रयाससमेत गरेका थिए ।

वीरेनको बयानअनुसार १३ जेठको बिहान ६ बजे उनी ख्यातिको अपहरण गर्ने तयारीसहित ख्यातिको परीक्षाकेन्द्र रहेको गीतामाता स्कुल विजयेश्वरी पुगेका थिए । उनले परीक्षाकेन्द्र नजिकैको चियापसलमा बसेर ख्यातिलाई फोन गरेर बोलाएका थिए ।

फोनको प्रतिउत्तरमा ख्यातिले 'म आउँदै छु' भनिन्, त्यतिवेला उनी घरबाट परीक्षाकेन्द्रतिर आउँदै थिइन् । करिब ४५ मिनेटपछि ख्याति आइन् पनि, तर एक्लै होइन एउटी संगीका साथमा । उनले एक्लै पछि बस् भन्दा पनि ख्यातिले साथीलाई छाड्न मानिनन्, दुईजना भएकाले वीरेनले अपहरणको हिम्मत गर्न सकेनन् ।

ख्याति परीक्षा दिन विद्यालयभित्र छिरिन् । वीरेनले पुनः फोन गरे । तर, फोन उनकी साथीले उठाइन् । उनको योजना असफल भयो । वीरेनले प्रहरीसँग भनेका छन्, 'त्यो दिन ख्याति एक्लै आएकी भए आजको परीक्षाको प्रश्न मैले थाहा पाएको छु, तिमीलाई पनि भन्दिन्छु हिँड भनी मोटरसाइकलमा राखेर डेरामा लगेर लठ्याउने योजना थियो ।'

वीरेनले पहिलो योजनामा पनि ख्यातिलाई निद्रा लाग्ने औषधि खुवाएर लठ्याएपछि हातखुट्टा बाँधेर राख्ने योजना बुनेका थिए । उनले एनजिटको ट्याब्लेट किनेर कोठामा राखिसकेका थिए । तर, पहिलो योजना असफल भएपछि उनले अपहरणको योजना २२ गतेलाई सारेका हुन् । आफैं अपहरण गर्ने योजना असफल भएपछि उनले मेरिनालाई प्रयोग गरेका हुन् ।

दोस्रो योजनाअनुसार मेरिनामार्फत उनले २२ जेठमा ख्यातिलाई अपहरण पनि गरे । 'त्यो दिन शुक्रबार थियो, सोमबार बिहानसम्म ख्यातिलाई कोठामा ज्युँदै राखेर अभिभावकसँग बार्गेनिङ गर्ने योजना थियो,' बयानमा उनले भनेका छन्, 'शनिबार त बैंक बन्द हुन्छन्, उनीहरूले पनि पैसा कहाँबाट ल्याउनु ? त्यसैले आइतबार बेलुकासम्म फिरौती लिने योजना थियो ।'

शनिबार दिनभर 'बार्गेनिङ' सकेर आइतबार 'क्यास' हात पारेपछि ख्यातिलाई छाड्ने होइन, मार्ने योजना थियो उनको । उनले आइतबार फिरौती लिनुअघि ख्यातिको अनामनगरमा रहेको डेरावरिपरि घुमेर प्रहरीको निगरानीको अनुमगन गर्ने योजना पनि बनाएका थिए ।

प्रहरी आफ्नो पछि नलागेको निश्चित भएमा मोबाइलबाट ख्यातिको बुबालाई फोन गरी पैसा बोकेर बाहिर निकाल्ने योजना थियो उनको । 'मोबाइलमा एकपटक फोन गरेपछि फोन राख्नै नदिई लामो कुरा गरेर ट्याक्सी सहर घुमाउँदै सोह्रखुट्टेमा पुर्‍याएर फिरौती लिने तयारी थियो,' उनले भनेका छन्, 'फोन राख्नै नदिएपछि उनले त्यो कुरा अरूलाई सेयर नै गर्न पाउँदैनथे, मेरो योजना पनि पूरा हुन्थ्यो ।' यसका लागि फोनमा पर्याप्त 'ब्यालेन्स' हाल्ने निर्णय पनि गरेका थिए ।

ट्याक्सी काठमाडौंका विभिन्न स्थान घुमाउँदा प्रहरीले फलो गरिरहेको छ कि छैन भन्ने निश्चित गर्न सजिलो हुने उनको सोच थियो । प्रहरीले फलो नगरेको निश्चित भए सोह्रखुट्टे प्रहरी प्रभागअगाडि रहेको पानपसलमा रकमको थैलो छोड्न लगाउने योजना रहेको उनले बताएका छन् ।

पैसासहितको ब्याग छोडेर ख्यातिको बाबु हिँडेपछि टाढा बसेर केही समय पसलको निगरानी गरेपछि आफू सुरक्षित रहेको निश्चित गरेपछि मात्र फिरौती रकम लिएर कोठामा जाने उनको योजना थियो । फिरौती लिएपछि ख्यातिको हत्या गर्ने योजना बनाएका थिए । तर, हत्या कोठामा होइन गुडिरहेको ट्याक्सीमा गर्ने उनको योजना थियो । वीरेनका अनुसार २४ जेठ आइतबार बेहोसीकै अवस्थामा ख्यातिलाई बिरामी भन्दै ट्याक्सीमा ओम अस्पताल चाबहिलसम्म पुर्‍याउने उनको योजना थियो । ओम अस्पतालबाट ट्याक्सी फेरेर ख्यातिलाई अर्को ट्याक्सीमा राखेर वीर अस्पताल लैजाने उनको योजना थियो । ट्याक्सी फेर्दा प्रहरीको अनुसन्धान कमजोर हुने उनको सोच थियो ।

उनले ओम अस्पतालबाट वीर अस्पतालसम्म ल्याउनेक्रममा बीचबाटोमै ट्याक्सीमै घाँटी थिचेर ख्यातिको हत्या गर्ने योजना बनाएका थिए । 'पछिल्लो सिटमा बसेर बिस्तारै घाँटी थिच्ने योजना थियो, ट्याक्सीड्राइभरले थाहा पाए एक लाख रकम दिने पनि सोचिसकेको थिएँ,' उनले भनेका छन् ।

सिकिस्त बिरामीको बहानामा वीर अस्पतालको आकस्मिक कक्षमा ख्यातिलाई पुर्‍याएपछि आफन्तलाई फोन गर्ने बहानामा अस्पतालबाहिर निस्केर फरार हुने उनको योजना थियो । तर, अपहरण गरेर कोठामा लगेपछि औषधि खुवाएपछि पनि ख्याति चिच्याएकीले उनले रडले हानेर पहिले नै मार्नुपरेको बताएका छन् । 'मेरो योजना सफल भएको भए वीर अस्पतालमा बेवारिसे लास छाडेर भाग्न पाउने थिएँ, तर योजना असफल भयो, लास तह लगाउन शरीर टुक्रा-टुक्रा पार्नुपर्‍यो ।'


Subscribe to comments feed Comments (238 posted):

suresh on 14/06/2010 07:33:01
avatar
yesto sale hatyaralai ta khyati lai jastai tukra tukra parnu par6.
Thumbs Up Thumbs Down
-5
GOPAL SHINGH on 13/06/2010 08:01:42
avatar
BIRENDRA CHOOR TERO GHARMA YASTAI VAYEKO VAYE KGARTHISH ?
Thumbs Up Thumbs Down
3
sujan on 06/05/2010 04:58:16
avatar
tyo khate lie pani tukra tukra parera chil gidda lie khuwai diye huncha
Thumbs Up Thumbs Down
1
shila on 29/04/2010 08:44:41
avatar
नेपालमा फासिको सजाय नभए सम्म यो
लुटपाट,चोरी-डकैती ,हत्या,बलात्कार रोकिन्ना...
Thumbs Up Thumbs Down
1
k on 28/04/2010 06:08:37
avatar
jhundyaera marnu par6
Thumbs Up Thumbs Down
2
Ashish khatiwada on 22/04/2010 08:22:14
avatar
nangai parera sahid gate ma jhundyayera vala hanera marnu parchha
Thumbs Up Thumbs Down
0
jiblal bhusal Arghakhanchi on 20/04/2010 17:43:17
avatar
हाम्रो देश नेपालको जस्तो फितलो कानून भाको देश कहाँ होला र जहा खुलम खुल्ला अपराध गरिरहेको हुन्छ तर सरकारमा बसनेहरु तेस्लाई टुलुटुलु हेरेर बसिरहेको हुन्छ तर कानुनको कठाघरमा उभ्यायर कारबाही गर्न सक्दैन भने कस्लाई के को डर हुन्छ र हुनत हाम्रो देशको कानून नै यस्तै छ "नेपालको कानून दैबले जनून भन्छन" ठूला बड़ा र धनि मानीहरुको लागी यो कानून केही पनि होइन उनिहरु त बोली र पैसाको आड्मा बाचेको मान्छे उनीहरुलाई पैसा र बोली छऊन्जेल कानुनको केहिनी वास्ता नै हुदैन र केही कारबाही पनि हुदैन भई हालेछ भने पनि केही समयको लागी देखाओटी रुपमा मात्र हुन्छ तेहि पनि ढाक्छोप गर्नको लागी नत्र भने यो सरकारले यस्ता अपराधीहरुलाई कारबाही गर्ने हो भने किन दिनका दिन यस्ता अपराध बड़ीरहन्छ यस्ता आपराध त ९५% निर्मूल हुन्थे होलन नि नत्र भने किन यस्तो कायरता पूर्ण तरिकाले ख्याति श्रेष्ठ को हत्या गर्थ्यो होला र यदि कानुनको डर भाको भय, मान्छे कानुनसंग होइन कानून चाही मान्छे संग डराइराहेको छ त्यसैले कानुनलाई बालियों बनाइराखनु पर्छ ख्याति श्रेष्ठको हत्यारा बिरेन जस्ता अन्य हत्यारा र आपराधीहरुलाई जेलम छिपाई राखने होइन यस्ता अपराधिहरुलाई त फासिको सजाय हुनुपर्छ
Thumbs Up Thumbs Down
0
Bja on 19/04/2010 10:49:09
avatar
Ye Biren Ta ta manche ko rup ma kalanka hos, Yesalai pani jhundaiyara marnu parcha.
Thumbs Up Thumbs Down
2
descent man on 19/04/2010 07:14:08
avatar
such a merciless killer should be hanged to death in a mass public place so that the intended message it rumours will strike harsh on the criminals, i totally agree with krishna kharel, unless we have provisions in laws regarding "hanging till death" to such criminals in nepal, such crimes will continue to happen in nepal n govt will tend to fold it's arm effortless!!
Thumbs Up Thumbs Down
1
kalyan samari on 18/04/2010 10:19:30
avatar
jasari maro khatli tesari marna par6 BIRENLI?????? ---/
Thumbs Up Thumbs Down
2
ubraj on 04/04/2010 01:00:59
avatar
ya biren pakh ma taro pariwar lai chhord dina taro kohai ta hola ni haina yo sancerma taslai ma chhordina
Thumbs Up Thumbs Down
0
ramesh buda on 24/03/2010 16:18:38
avatar
oie sala khate paji kukur talai paisama bikeko papi tero k garne b4 6.talai pani tesai gari tero sasir ka part part chuttayara marnu par6 khayati ko k galti thiyo ra taile uslai maris bhan ta kukur .ta kukur pani ekdin tesai gari palo aau6 just wait khate.oneday u have to die sameway.whenever u killed khayati.
Thumbs Up Thumbs Down
0
mohan on 08/03/2010 05:29:10
avatar
यस्तो अपराधिलाई त मृत्यु को सजाय दिनु पर्छ ।
पैसाको लागि यस्तो पनि गर्नेलाई ।
पैसा मात्रै ठुलो हैन नि जिवन मा ।
त्यो कुरा किन यस्को दिमाग् मा न आएको नि ।
म घृर्णा गर्छु ।
Thumbs Up Thumbs Down
1
Raj Lama on 27/02/2010 07:17:25
avatar
Yo sandhya vanne Paudel ho ki Shakya ho, first i have to confirm. I am in investigation about it so dear publisher i give u comment later. hold few days
Thumbs Up Thumbs Down
-1
Milan Gurung on 22/02/2010 21:56:46
avatar
i ma really upset n not agree with sandhya paudel comment money is not everything .....n please don't blame about contry problem we hav hand n mind use in proper place u can get whet ever we want.hoina,,,,,,,,,,but that baster .non sence how he can kill some one innocent .........he should get....no word ............what he did that horrorable .....think it
Thumbs Up Thumbs Down
0
Nagesh Basnet on 19/02/2010 12:18:39
avatar
Whatta cruel bloody. yo danab lai ta junsukai sajaya diye pani kam nai hunchha. yaslai ati bhanda ati nai tadpayera marnu parchha gadha lai.
Thumbs Up Thumbs Down
-1
altaf on 17/02/2010 12:54:36
avatar
tyo nirdai lai ta main road ma or sarbjanik thauma fasi dinu parcha.
Thumbs Up Thumbs Down
0
Tomachha Kulung on 03/02/2010 19:09:38
avatar
arulai marne yojana jasari banyo tyarinai timro pani ramro tawarma gati hune 6aina
gharma arulai kuhuwaiyou ta timi jiudai kuhine 60u
Thumbs Up Thumbs Down
0
Nabaraj on 29/01/2010 14:07:19
avatar
हाम्री ख्याती बहिनी लाई त यो राच्छेस बिरेन शाक्यले खाई हाल्यो तर यो माकुनेको सरकार अनि प्रहरी प्रसाशन ले हत्याराको बारेमा के कति कानुन को तय गर्दैछ हो कुन्नि....? यो नर पिचाशु राच्छेस बिरेन शाक्य लाई माकुनेको सरकारले कडा भन्दा कडा सजाय दिलाउन सकेन भने देखि ख्याती को आमा-बाबा ले माकुनेको अनुहार भरि ठुकिदिये पनि कुनै पाप लाग्दैन..../ आज हाम्री बहिनी ख्याती हामीहरुको समू नरहेता पनि उनि स्वर्गमा सधै बाँची रहेकी हुनेछिन / ख्याती को आमा-बाबा लाई भगवान ले धेर्य धारण गरेर बाँच्न सक्ने शक्ति प्रदान गरुन !! प्यारी ख्याती बहिनी सदा अमर रहुन !!!
Thumbs Up Thumbs Down
-1
indira.pahari on 23/01/2010 12:51:22
avatar
HE IS NOT A HUMAN BEING.HE SHOULD BE ALSO DONE LIKE KHATI.AND GIVE MORE PUNISHMENT.AND GVT SHOULD MAKE STRICT LAWE AGAINST SUCH CRIME.
Thumbs Up Thumbs Down
2
raj on 22/01/2010 04:47:05
avatar
tyo doglai ta jasto gareko thiyo tyasto nai sajay dinu parcha.
Thumbs Up Thumbs Down
1
sarita nepal on 31/12/2009 18:28:50
avatar
teslai ta tato telma duba a ra marnu par6
Thumbs Up Thumbs Down
1
nabin on 28/12/2009 09:43:35
avatar
jas la pani yasto mancha ko ta pareyar
nai sabainai sakhab garnu parna ho.
nepal ko kanun ta paisa matrai ho.
Thumbs Up Thumbs Down
1
B kumar on 27/12/2009 02:09:44
avatar
yasto apradhi lai kin sajay dinn dhilo vayo????????nepal ma slow kanun chhh
Thumbs Up Thumbs Down
0
prabir on 22/12/2009 22:16:15
avatar
tauko dekhi paitala samma ko chhalaa chyatnu parchha taaki aru apharankarile sabak siknechhan.ra yasto ghatna pheri ghatne thiyena.
Thumbs Up Thumbs Down
0
Deadmen on 22/12/2009 09:06:26
avatar
Biren lai merina sanga rakhera phaasiin dinu parrchha. kasto twakay biren sir bhayara pani testo garnay ho
Thumbs Up Thumbs Down
1
suresh paudel on 22/12/2009 05:01:11
avatar
biren ko sarira kater nuna-chuka dalera tanka hannuparne
Thumbs Up Thumbs Down
0
Dinesh Dangol "Suprem" on 14/12/2009 13:07:53
avatar
हाम्रो देश नेपालको जस्तो फितलो कानून भाको देश कहाँ होला र जहा खुलम खुल्ला अपराध गरिरहेको हुन्छ तर सरकारमा बसनेहरु तेस्लाई टुलुटुलु हेरेर बसिरहेको हुन्छ तर कानुनको कठाघरमा उभ्यायर कारबाही गर्न सक्दैन भने कस्लाई के को डर हुन्छ र हुनत हाम्रो देशको कानून नै यस्तै छ "नेपालको कानून दैबले जनून भन्छन" ठूला बड़ा र धनि मानीहरुको लागी यो कानून केही पनि होइन उनिहरु त बोली र पैसाको आड्मा बाचेको मान्छे उनीहरुलाई पैसा र बोली छऊन्जेल कानुनको केहिनी वास्ता नै हुदैन र केही कारबाही पनि हुदैन भई हालेछ भने पनि केही समयको लागी देखाओटी रुपमा मात्र हुन्छ तेहि पनि ढाक्छोप गर्नको लागी नत्र भने यो सरकारले यस्ता अपराधीहरुलाई कारबाही गर्ने हो भने किन दिनका दिन यस्ता अपराध बड़ीरहन्छ यस्ता आपराध त ९५% निर्मूल हुन्थे होलन नि नत्र भने किन यस्तो कायरता पूर्ण तरिकाले ख्याति श्रेष्ठ को हत्या गर्थ्यो होला र यदि कानुनको डर भाको भय, मान्छे कानुनसंग होइन कानून चाही मान्छे संग डराइराहेको छ त्यसैले कानुनलाई बालियों बनाइराखनु पर्छ ख्याति श्रेष्ठको हत्यारा बिरेन जस्ता अन्य हत्यारा र आपराधीहरुलाई जेलम छिपाई राखने होइन यस्ता अपराधिहरुलाई त फासिको सजाय हुनुपर्छ
Thumbs Up Thumbs Down
1
surya on 01/12/2009 10:09:16
avatar
yasako ghate ratanu par6 topone bcha road lagara
Thumbs Up Thumbs Down
0
binod on 25/11/2009 14:09:42
avatar
to control this kind of crime government must hang him.so no body can do again.
Thumbs Up Thumbs Down
1
Amit on 23/11/2009 07:14:40
avatar
what is he the devil.He kill a girl for monney.That man must be hanged.
Thumbs Up Thumbs Down
1
hare ram on 21/11/2009 18:57:24
avatar
jaya jee jo sanga humanity chaina tesako chori lai katera pani uslai kehi pida hundain tesa lai ta jiundai jalai dinu parchha yo herera aru bata puna yesto harka hundaina
Thumbs Up Thumbs Down
1
suresh on 20/11/2009 16:17:30
avatar
yasto na ramro kam garne lai maf garnu hudai na.ahile samma na bhane ko sajaya dinu parcha teslai.
Thumbs Up Thumbs Down
2
Milan lama on 20/11/2009 12:12:24
avatar
बिरेन जस्तो अपराधीलाई अजीवन सजै दिनु पर्छ र तेस्ता अपराधीको अन्त्य गर्नु पर्छ जस्ले ख्यती जस्त देशका एक अद्ययरत student ko हत्त्य गर्‍यो त्यस्लैसजै हुनुपईच्छा

milan lama (TU)
Thumbs Up Thumbs Down
0
lokraj on 20/11/2009 10:22:24
avatar
aparadi lai sajaya dinu matra samasya ko hal hain. nepal ma yasta ghatana dheri ghateka chhan ra ghatana ka dhosi lai karbhahi pani gariyo tara pani aaaj yesta ghatana kina ghati rakhe ka chhan ta...?
tasartha yesa ghatanako dhirgha kalin ssamadhan ko lagi e ghatana haru k karan lr ghati rahya ka chhan ra kasari roktham garana sakin6 bhanne sochnu parcha..........
Thumbs Up Thumbs Down
0
santosh on 20/11/2009 00:49:10
avatar
ta jasto nara pichas lai ta chala katara nun khursani dala pani kami huna ho ta jasto lai jail ma hoina sidhi fashi ko sajaya dinu parne thayo khi hamro desh ko kanun pani k ho k ho apradhi haru lai samranchin garne chalan le ni desh ma asto bhako ho
Thumbs Up Thumbs Down
0
sandhya paudel on 15/11/2009 09:18:30
avatar
ma ta biren lai dos dinna. yadi yo des ma rojgari ko ramro aabasar bhaya paisa ko lagi yasto garnu nai pardaina. so yo case neta haruko tauko mathi rakhe hun6
Thumbs Up Thumbs Down
-3
prashant paudel on 13/11/2009 06:33:51
avatar
yo sala papi lai ta jhundaera marnai [ar6?aaja
hand afai katera marna khojeko paazi?teslai ta hand ka nasa katera nun khursani rakhidiera marnai par6?teslai tesai 6odnai hudaina ?teskpo 6pki ko yaad aayo
Thumbs Up Thumbs Down
0
balmukunda on 10/11/2009 09:01:02
avatar
don't put this news in your news paper because it gives negative message to the society,don't exagrate it if you put it in your column, so pls remove from your site,thanks.
Thumbs Up Thumbs Down
0
Khattu Kumar on 04/11/2009 11:53:46
avatar
Biren lai taliban parcel garnu parchha ani tyaha tyasko ghati retera mms banayera nepal padhu chanann...
Thumbs Up Thumbs Down
0
lale on 03/11/2009 10:52:23
avatar
Biren lai Nepal ko Raja Banaunu Par6
Thumbs Up Thumbs Down
0
jagat rambardewa ghayal on 02/11/2009 09:24:09
avatar
jel halera yo aparadhilai jhan pawar mil6 tyo bhanda ta yaslai mahina din lagayar marnu par6a 1 dinma kan arko deenama nak pratyak dinma sarirko aauta aauta anga katera bhaima ladhaunu par6a antimama ghati tuchryaunu par6a kina bhane feri kunai aparadhi yo desma janma line 6aina natra feri khytiko bhanda pani aruu nepali nariko yo bhanda badgi behal hun6 yadi nepal sarkarle tyati garena bhane hami nepali yo garna bhadhya hune 6au
Thumbs Up Thumbs Down
0
pkp on 02/11/2009 07:25:01
avatar
biran lai kanchadama goli haner marnu parcca
Thumbs Up Thumbs Down
2
sudip lama tamang on 27/10/2009 20:45:50
avatar
biren ko masu kahanu parchaa ho tesko
Thumbs Up Thumbs Down
1
ARJUN GIRI on 27/10/2009 18:48:33
avatar
marnu parthiyo ni yasto gunda li tA. KASLA OR KUN NATAKO HO YO GUNDA?
Thumbs Up Thumbs Down
-1
narayan rimal on 26/10/2009 11:30:41
avatar
yo sab deshma kada kanun nahunuko parinam ho.yesto criminal lai ta fansi ko sajaya hunupar6a.
Thumbs Up Thumbs Down
0
bcas on 25/10/2009 09:15:56
avatar
he should be killed by more pieces than he had done
Thumbs Up Thumbs Down
0
bikash on 24/10/2009 00:48:01
avatar
the person should be hanged in front all nepali peoples so that the case not repeated again.
Thumbs Up Thumbs Down
0
hanbahadur on 20/10/2009 18:59:33
avatar
sae yesto aparadhi lai ta fansi dinu parchha
Thumbs Up Thumbs Down
0
seri on 15/10/2009 21:49:47
avatar
Who was that marena? Is she alive? if she alive next target is that girl. when he will be back.Be safe marena God know who are you bad girl baster non sanse girl.Good for nothing Bat GIRL.Biran you should or you gonnabe death penalty.You kill your self it is better.no one else like you like you even you your self.BIRAN you are suck stupid.
Thumbs Up Thumbs Down
0
sam on 13/10/2009 12:06:52
avatar
sale **** narpichas yesto hatyara lai faasi diyera hoina grinder jasto ma pelera marnu parchha
Thumbs Up Thumbs Down
1
Binda Rimal on 12/10/2009 07:22:09
avatar
Yesta aparadhilai chhala tarera nunchuk lagaara bgog parnuparchha ani marnuparchha.
Thumbs Up Thumbs Down
0
Ichchha Shrestha on 11/10/2009 06:25:46
avatar
Biren, tan jasto hatyara lai bhanne ra gali garne kunai sabda chhaina ma sanga. Tara aba banne sambidhan ma tan jastalai mrityu danda dine kanus banawos bhanne sallaha dina chahanchhu nepal sarkarlai.
Thumbs Up Thumbs Down
1
rabindra on 07/10/2009 13:40:51
avatar
biren jasto hatyara lai khutta ma bandhera helocoptor ma jhundayara nepal parikrama garaunu parchha.
Thumbs Up Thumbs Down
0
safalta kc on 04/10/2009 10:03:18
avatar
biran mancha hoina,manab ko rup garako
danaba ho.tasila taslai marna haina
jindagi bhari jiudy tadpai tadpai marnu parcha.
Thumbs Up Thumbs Down
-1
biren on 03/10/2009 03:10:15
avatar
tapai haru sabai jana lai comment ko lagi thanks.....
hope i can do next event like this..;..
Thumbs Up Thumbs Down
0
ptm on 01/10/2009 09:23:55
avatar
yaslai tudikhel ma lagera sabaile kutera , thukera ani sabaile dekhne gari katera tukra-tukra parnu parcha ani yasko masu kaag ra giddalai khana dinu parcha..saale chor
Thumbs Up Thumbs Down
0
phauda on 27/09/2009 23:49:58
avatar
yastha papi lai jhail ma rakhana paidhina sabi ko aagadi ali ali ghrthi ratdhi marnu parcha.lagu gar aparn garara hata garna lai mitrudanda ko sajaya.bartaman sarkar lai sabai ko agrya kanun banaunu kam lagna.
Thumbs Up Thumbs Down
0
pratima on 26/09/2009 03:30:15
avatar
yesta hatyara lai fasi dine kanun banaunu prachha , haina bhane arko biren 2 ko janma hune sure chha , aba banne naya sambidhan ma hatyara lai fasi ko kanun banos ra arko khayti ko apharan bata death nahos.
Thumbs Up Thumbs Down
0
prakash khadka on 24/09/2009 03:48:06
avatar
yesto kukur lai ta judai jalunu nai ramro hola.
Thumbs Up Thumbs Down
0
anjan on 22/09/2009 05:44:45
avatar
yo sabai nepal sarkarko kamjaori le garda nai vayeko ho.yedi aparadhi lai sajaye sahi tarika le dine ho vane yo hune chance kam hunthyo.nepal sarkharnai paisa ko lagi ryal chhodiraheka chhan kukurle jhai.kun apardhi lai kati paisa line vannera.
Thumbs Up Thumbs Down
0
Munal on 21/09/2009 08:44:07
avatar
Nepal Sarkarlai **** Upahar.......
Thumbs Up Thumbs Down
0
dns on 18/09/2009 08:23:59
avatar
tero mritu, khati ko bhanda kurr r kahali lagdo hos
Thumbs Up Thumbs Down
0
Ramesh Kumar BK on 05/09/2009 05:22:56
avatar
an eye for and a tooth for tooth ko niyam le marnu par6 yasta papilai
Thumbs Up Thumbs Down
0
Bimarsha Dawadi on 01/09/2009 03:32:30
avatar
plz follow this quotation_"jastalai tastai dhindalai nistai"
Thumbs Up Thumbs Down
0
meera an sabita on 29/08/2009 16:46:15
avatar
yasta kukhyat hatyara lai fasi ko sajaya dinu par6
Thumbs Up Thumbs Down
0
dinesh on 28/08/2009 20:19:06
avatar
dear sir/madam
i coment that the guy who did that, its strongly unacceptable if he gets out and be free for his rest off the life we should not kill him too. he must be in jail for live... that is his punishment...
Thumbs Up Thumbs Down
0
saroj on 21/08/2009 07:09:57
avatar
i think tis one is better than other
Thumbs Up Thumbs Down
0
neema tiwari on 20/08/2009 04:55:57
avatar
yeshta apradhilai ta phashi ko sajay dinu parcha aani matra yashto hun kan hun6
Thumbs Up Thumbs Down
0
mohan on 19/08/2009 10:33:46
avatar
yasto hatyaralai fasi ko sajay dine niyam ab banne sbidhan ma bnaunu prchh
Thumbs Up Thumbs Down
0
Nagarkoti Kale on 18/08/2009 05:05:01
avatar
Jasle J Vane Pani yo Birenlai Jasari Pani Hamile Nai Marne 6au Police Prasasan ta Drama Matra ho huna Sak6 Neta-Dalal Haruko Team le Protection Gareko Sanka6 Tesaile We will KILL BIREN in a FILMY STYLE. This is for sure not less than 6 months. I will by myself
Thumbs Up Thumbs Down
0
Arjun Danai on 17/08/2009 01:45:46
avatar
he should be hang till death. so no one cam try like this in the fture. neplease law is not like this, i am sure he would be realeased after a year and can commit aa crime again. law should be made strong and he should be jailed forever.i request all the police of nepal to give him hard torture so he never thought to do that again.he should be hanged in the khula munch so everyone would know the truth .
Thumbs Up Thumbs Down
0
Arjun Danai on 17/08/2009 01:45:46
avatar
he should be hang till death. so no one cam try like this in the fture. neplease law is not like this, i am sure he would be realeased after a year and can commit aa crime again. law should be made strong and he should be jailed forever.i request all the police of nepal to give him hard torture so he never thought to do that again.he should be hanged in the khula munch so everyone would know the truth .
Thumbs Up Thumbs Down
0
chamlingk on 12/08/2009 15:49:09
avatar
khyati's murder seem to be more ruthless than nazi in germany or khamer in combodia.the task merina and biren had done is the grave crime against humanity. people hope that after the down fall of tyranny monarch secular state prograssive nationalism and the bright future of their children. but the situation is woresening by leaps and bounds.rules and laws are manmade that should be reformed in course of time to safe guard the common people. so why cant we throw them to capital punishment? merina is 16 if she is pardoned u guys are trying to encourage under 18 to play the criminal game. children laws can be effective to punish her till she is 18. but she should be killed to safe guard the youths to avoid crime.chamling k punja iraq mosul
Thumbs Up Thumbs Down
0
Roshani on 10/08/2009 07:06:54
avatar
We cannot condemn this criminal animal anymore. Better not to kill him but to keep him in life imprisonment with more detention and physical as well as mental torture. We don't like to get more terrified reading all these devil's deed.
Thumbs Up Thumbs Down
0
sudarshan parajuli on 10/08/2009 03:13:40
avatar
ur giving leacture u ureself hang on jail n die its better
from
australia
melbourne
Thumbs Up Thumbs Down
0
durga bhandari on 05/08/2009 01:23:48
avatar
yesko laagi aba bahas nagarnu only yesko laagi phaansiko sajaaye bhayo bhanne sunna chaahanchhan duniyaa jantaa
tesko phaansi hos
nepal rahenera
bideshmaa rahane nepaliharuko pani yehi tammana 6 teslaai faansi hos ra teslai ta fasi nai hunna parchha natra janntale nai usalai sajaya dine chha. aajakaetti lai bholi aarulai liyama k hola.
Thumbs Up Thumbs Down
0
surendra roka on 04/08/2009 05:50:26
avatar
yasta apradhi lae mirtu ko sajaya hunu par6
Thumbs Up Thumbs Down
0
Jangabir on 03/08/2009 22:31:08
avatar
Mathi jojati jasle jebhanepani sarkar ma ra kanun banauneharu pani ustai hatera ghusiya phataha haru lenai sarkar chhalai raheko chha yo desh nepal ma ramro neta aula ra desh ko ra janta ko surksha hola bhane bisowas lagdaina
Thumbs Up Thumbs Down
0
bishnu ghale on 02/08/2009 05:18:06
avatar
nij ko lagi laguhunegari fansi ko sajay banai fansi dine athawa kal khothari banai khana na dei banda gari rakhane r kanun ko help usle lina na paune garnu parchha tar yo sambhab hola ta kina ki hamro desma badmasharu sadan samma pugi sake ka chhan
Thumbs Up Thumbs Down
0
santos on 30/07/2009 15:00:03
avatar
fashii de raachess lai...nepal ma fasi ko sajaye lagu gar...
Thumbs Up Thumbs Down
0
Sagar Bhusal on 30/07/2009 05:58:35
avatar
He should be hang till death ! He is Devil.
Thumbs Up Thumbs Down
0
neelam rai on 30/07/2009 05:41:46
avatar
tyo papilai yadi sarkarle fasi sajaya diyera marna sakdaina vane thik chha nasakos tara hami teslai tetikai chadne chainau .sarkar yadi desko jantako surakchha garna chanchha vane yo gratna nadihiriyos ra teslai pani aagoma sekayera biso pagali pagali tadpayera marnu parchha
Thumbs Up Thumbs Down
-1
da69 on 29/07/2009 19:00:53
avatar
nepal ma sabi bhanda pahila ta baigyanik kanun kosthapana garnu parcha ra apradi ko ho tyo pahila patta lagaunu parcha ani phasi dinu parcha phasi dida nirdosh manche pryo bhane ke huncha? pahila aparadi patta lagaune ra ghus nakha ne kanun sthapana garnu paryo.
Thumbs Up Thumbs Down
0
rruff on 29/07/2009 15:26:20
avatar
manche ko thau ma manche chahincha
natra 10 barsa samma bokeko banduk
feri bokna na paros.herau sarkar le k garcha natra hami garchau aba.
Thumbs Up Thumbs Down
0
nikita patel on 28/07/2009 12:59:28
avatar
yo papi lai ta fashi haina aago balera tesko raap mathi rakhi pole pole chatpatuna hali hali merina bhanne kukurni ne lai pani tasari tadpai marna paye hune ani aru lai pani dekhaune ho bhane dar le yasto ghatana huna rokinthyeo hola miss u khati/
Thumbs Up Thumbs Down
0
Raj on 28/07/2009 06:50:44
avatar
i think not only he deserves the punishment in a severe manner but also all our politician who does corruption and betrays the assurance given to the people should be given similiar punishment as stated above by all the people
Thumbs Up Thumbs Down
1
pushpasubedi on 27/07/2009 03:07:52
avatar
fasi haina eslai janma kaid nai thik cha fasi diyo vanya eslay pida hudaina eslai afno family vetna nadi bachunjayl pida matra hunu parcha ani jaslay pani eslai nikalna khoj cha teslai hami sabai janta lay chodnay chainau.
Thumbs Up Thumbs Down
0
bishwa on 26/07/2009 15:44:18
avatar
timi jasto lai ta sarbajanik thauma lagera jalaunu parchha jel ma haina hardik sardanjali khati timilai
Thumbs Up Thumbs Down
0
Raaz on 25/07/2009 18:43:44
avatar
कालोपट्ट बांधेको न्यायालयलाई या एउटा सबक हो................
Thumbs Up Thumbs Down
0
Mr.Gurung on 25/07/2009 17:18:30
avatar
Sale Biren Janawar lai Road ma rakhera katnu parcha..........
Thumbs Up Thumbs Down
0
padam gurung on 25/07/2009 00:03:09
avatar
biren shrestha ghada lai phaase dinu parcha, haina bhana thaslai 20 tukra parnu parcha, death penalty denu parcha, 20 tukra parchu
Thumbs Up Thumbs Down
0
marshal roka on 24/07/2009 08:01:56
avatar
DNT WOORY U BLADY RASKAL BIREN .I LL KIDNAPP U THEN U LL KNW THE FACT ONLY AT TAT TIME. HERNA K GARCHHU ,MA???
Thumbs Up Thumbs Down
0
kiran on 23/07/2009 08:16:34
avatar
Kill the killer
Thumbs Up Thumbs Down
0
SHAMBHU on 23/07/2009 02:46:03
avatar
M KE VANCHHU VANENI YASTO HATYARA LAI CHAHI JIYUDAI JALAIDINU PAR6 YA T MIRTIYU DAND DINU PARCHH
Thumbs Up Thumbs Down
0
Raaz on 22/07/2009 17:10:58
avatar
Why We are still deaf, domb and blind against the human violation.
Thumbs Up Thumbs Down
0
देउ राज चामलिङ on 21/07/2009 15:44:36
avatar
माथि चन्द्र मादेन ज्युले लेख्ननु भ्ए जस्तै नेपाल हत्याराहरुलाई मृत्यदण्डको सजायँ हुनु पर्छ । अब बन्ने सम्बिधानमा यो कानुन ल्याईनु पर्छ । जबसम्म नेपाल मृत्युदण्डको सजायँ हुन्न तब सम्म अपहरण,हत्या आदी हुने क्रममा कमी हुने छैन ।
Thumbs Up Thumbs Down
3
Badri on 21/07/2009 10:23:13
avatar
hung gan garera Marnu parch.oneli one.
Thumbs Up Thumbs Down
1
Roshan on 21/07/2009 10:13:48
avatar
ma ta vanchu ke Beran ra Marena lai police la 6ode hun6 ane matra tenru lai denu parne sajya hame den6uu. na vae police la kae gardina. tenaru ko sajea serf jel ma basnu matra hoena. geudi jalunu par6 yadi mela tenru lai jalera ane mali fasi nii den6 vane pane ma raji 6u..........
Thumbs Up Thumbs Down
1
kuresh on 21/07/2009 06:30:16
avatar
Such type of mentally insane freaks...deserve nothin less than life time imprisonment if not hang till death...
Thumbs Up Thumbs Down
1
1 2 3 next total: 238 | displaying: 1 - 100

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.11
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?