काठमाडौं/ नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले निजी विद्यालय बन्द फिर्ता लिएको छ । सरकार, मञ्च र नेपाल शिक्षक युनियनका पदाधिकारीबीच सम्पन्न बैठकमा संस्थागत र सामुदायिक विद्यालयका समस्या समाधान गर्ने सहमति भएपछि मञ्चले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
Post your comment