Naya Patrika: १०८ वर्षकी कलाकार ================================================================================ प्रस्तुति : प्रमिला देवकोटा on 03/09/2010 18:27:00 १०८ वर्षीया ईश्वरी उपाध्याय नाट्यसम्राट् बालकृष्ण समको एक नाटकमा धाईआमा बनेकी थिइन् । नाटक देखाउन उनी समसँग दार्जिलिङ पुगेकी थिइन् । समका बारेमा उनको मूल्यांकन छ- 'उनी गतिला, कति बोल्नुपर्छ, बोल्नेहरूलाई थाहा होला ================================================================================ भुवन शर्मा on 03/09/2010 18:22:00 तीन दलमा यति लोभ छ कि उनीहरूले अरूलाई अवसर देलान्जस्तो मलाई लाग्दै लाग्दैन हामीले सुरुदेखि नै नेपाली कांग्रेसलाई भोट हालिरहेका छौं, अहिले अरूलाई हाल्न असजिलो भइहाल्छ महाधिवेशनविना माओवादीका दुई दशक ================================================================================ नेत्र पन्थी on 03/09/2010 18:20:00 काठमाडौं, १८ भदौ : देशको सबैभन्दा ठूलो पार्टी एकीकृत माओवादी २० वर्षदेखि महाधिवेशनविनै चलिरहेको छ । विधानमा पाँच-पाँच वर्षमा महाधिवेशन गर्ने व्यवस्था भए तापनि माओवादीले महराको आपत्ति ================================================================================ Naya Patrika on 03/09/2010 18:17:00 काठमाडौं, १८ भदौ : माओवादी अन्तर्राष्ट्रिय ब्युरो प्रमुख कृष्णबहादुर महराले भारतबाट नेपाली भाषामा प्रसारण हुने एक टेलिभिजन च्यानलमा प्रसारित समाचारप्रति आपत्ति जनाएका छन् । सो टेलिभिजनले एकै दिनबाट चार फिल्म ================================================================================ Naya Patrika on 03/09/2010 18:15:00 २५ भदौबाट रिलिज हुन लागेका चार फिल्म दीपशिखा, हिम्मत-२, पलपलमा र सिन्दूरका चारैजना निर्माताको एउटै दाबी- मेरो फिल्म हिट हुन्छ काठमाडौं/ कुनै विशेष पर्व या बिदा अवार्ड विजेता निर्देशकलाई सम्मान ================================================================================ Naya Patrika on 03/09/2010 18:13:00 काठमाडौं/ चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डले हालै वितरण गरेको राष्ट्रिय चलचित्र पुरस्कार विजेता आफ्ना सदस्य निर्देशकलाई सम्मान गरेको छ । समाजले शुक्रबार आफ्नै कार्यालयमा 'मोस्ट वान्टेड' शेरचन पक्राउ ================================================================================ Naya Patrika on 03/09/2010 18:09:00 काठमाडौं, १८ भदौ : राजधानीको सुन्धारास्थित एक्स डान्स बारका सञ्चालक स्टालिन शेरचन शुक्रबार पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर हनुमानढोकाको विशेष टोलीले ६ महिनादेखि '२० गते पनि दुवैले हार्छन्' ================================================================================ Naya Patrika on 03/09/2010 18:08:00 काठमाडौं, १८ भदौ : एमाले अध्यक्ष झलनाथ खनालले छैटौँ चरणको निर्वाचनमा पनि प्रधानमन्त्रीका दुवै उम्मेदवार पराजित हुने दाबी गरेका छन् । एमालेले कसैको कुर्सी मोहमा कांग्रेसको नीति तथा कार्यक्रममा संशोधन ================================================================================ Naya Patrika on 03/09/2010 18:07:00 काठमाडौं, १८ भदौ : कांग्रेस केन्द्रीय समितिको बैठकले १२औँ महाधिवेशनमा पेस गर्ने नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार जनआन्दोलनका घाइतेलाई सहयोग जारी ================================================================================ Naya Patrika on 03/09/2010 18:05:00 सहयोग रकम ७८ हजार पाँच सय पुग्यो काठमाडौं, १८ भदौ : जनआन्दोलन-२ का घाइते तेजबहादुर रावलकी श्रीमती र छोराछोरीको ज्यान छिमेकीले दिएको पाँच सय रुपैयाँले जोगिएको कांग्रेसलाई महाधिवेशनको रन्को ================================================================================ बालकृष्ण अधिकारी on 03/09/2010 18:00:00 काठमाडौं, १८ भदौ : जटिल बन्दै गएको प्रधानमन्त्री चयन प्रक्रियालाई दोस्रो प्राथमिकतामा राख्दै कांग्रेस आफ्नो १२औं महाधिवेशनमा पूर्णरूपले होमिएको छ । महाधिवेशन सुरु हुन दुई कार्यादेश घटाएर अनमिनको म्याद थपिन्छ ः प्रधानमन्त्री नेपाल ================================================================================ सन्तोष घिमिरे on 03/09/2010 17:37:00 विभिन्न देशका राजदूतद्वारा अनमिनको कार्यादेश यथावत राख्न सुझाब काठमाडौं, १८ भदौ : प्रधानमन्त्री माधवकुमार नेपालले कार्यादेश घटाउने सर्तमा मात्र राष्ट्रसंघीय मिसन अनमिनको म्याद थप्ने पक्षमा सरकार हस्तमैथुन पुरुषले मात्रै गर्दैनन् ================================================================================ Naya Patrika on 03/09/2010 17:36:00 काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न गर्भवती आमा र बच्चाको मुटु एकैपटक धड्किन्छ ================================================================================ Naya Patrika on 03/09/2010 17:34:00 बि्रटेनका वैज्ञानिकले लामो अध्ययनपछि गर्भवती आमा र गर्भमा रहेको भ्रुणको मुटुको घड्कन एकैपटक धड्किने तथ्य पत्ता लगाएका छन् । यो अध्ययनको नतिजाबाट गर्भवती महिलाको स्वास्थ्य क्यान्सरका प्रमुख आठ लक्षण ================================================================================ Naya Patrika on 03/09/2010 17:33:00 क्यान्सरका लक्षण के-के होलान् ? यो रोगको कुन त्यस्ता लक्षणमा विशेष ध्यान दिनुपर्ला ? यी र यस्ता जिज्ञासा समाधानका लागि हालै अनुसन्धानकर्ताले नयाँ तथ्य पत्ता जोन लेननको कमोडको मोल ११ लाख ================================================================================ Naya Patrika on 03/09/2010 17:30:00 विश्वप्रसिद्ध सांगीतिक समूह बिटलका सदस्य जोन लेननको ट्वाइलेट १४ हजार ७ सय ४० डलर -मा लिलाम भएको छ । लेननको सन् १९८० मा न्युयोर्कमा हत्या भएको प्रेमीको खोजीमा सेरेना ================================================================================ Naya Patrika on 03/09/2010 17:28:00 टेनिस च्याम्पियन सेरेना विलियम्स अहिले एक्ली बनेकी छन् तथा अर्को प्रेमीको प्रतीक्षामा छिन् । दायाँ खुट्टाको चेाटका कारण अहिले युएस ओपनबाट बाहिर रहेकी सेरेनाले गत खेलाडी निर्दोष रहेको दाबी ================================================================================ Naya Patrika on 03/09/2010 17:26:00 लन्डन/ स्पट फिक्सिङका प्रमुख आरोपी तीन पाकिस्तानी क्रिकेटर निर्दोष रहेको बि्रटेनका लागि पाकिस्तानी राजदूतले दाबी गरेका छन् । पाकिस्तानी राजदूत बाजिद समसुल हसनले बिहीबार टेस्ट गर्मीको मारमा खेलाडी ================================================================================ Naya Patrika on 03/09/2010 17:25:00 न्युयोर्क/ न्युयोर्कको गर्मी ९० डिग्री फरेनहाइटभन्दा माथि चढे पनि रोजर फेडररलाई भने त्यसले केही फरक पारेन । बिहीबार फ्लसिङ मिडोजमा आउँदा फेडररले वार्म अप ज्याकेट लगाइरहेका रियलमा फोहोर भेटिएपछि बारा प्रशासनमा डाबरविरुद्ध मुद्दा ================================================================================ प्रकाश लम्साल on 03/09/2010 17:22:00 बारा, १८ भदौ : रियल जुसमा फोहोर भेटिएपछि जिल्ला प्रशासन कार्यालय बारामा डाबर नेपालविरुद्ध मुद्दा दर्ता भएको छ । सचेत नागरिक समूहका युवाले फोहोर भेटिएको