अरुण भ्यालीको सेयर बाँडफाँड
काठमाडौं/ अरुण भ्याली हाइड्रो पावरले निष्कासन गरेको ४ लाख १५ हजार कित्ता साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । १ करोड ४३ लाख ६३ हजार ९०३ कित्ता सेयरका लागि परेका १ लाख ११ हजार ३ सय ३८ कित्ता आबेदनमध्ये रीतपूर्वक फाराम बुझाउने २८ हजार ५ सय २ आवेदकलाई सेयर प्राप्त भएको बिक्री प्रबन्धक एनएमबी बैंकले जनाएको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment