मालिकाको सहयोग
काठमाडौं/ जाजरकोटमा फैलिएको हैजाको महामारी रोकथामका लागि मालिका विकास बैंकले प्रधानमन्त्री राहत कोषमा नगद सहयोग प्रदान गरेको छ । धनगढीमा केन्द्रीय कार्यालय रहेको बैंकले कोषमा ३ लाख २१ हजार ३ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको बैंकले जनाएको छ । सहयोग रकममा कार्यकारी अध्यक्ष झपट बोहराका तर्फबाट एक लाख ११ हजार एक सय ११ र अन्य कर्मचारीको एक दिनको तलब समावेश भएको जनाइएको छ । सहयोग रकमको चेक शुक्रबारै अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment