Newsletter
Email:
Home | अर्थ | नक्कली नोट कारोबारी पक्राउ

नक्कली नोट कारोबारी पक्राउ

Font size: Decrease font Enlarge font

 

झापा/ नक्कली नोट कारोबार र ओसारपसारमा संलग्न दुई युवकलाई प्रहरीले झापाको दमकबाट हतियारसहित पक्राउ गरेको छ । दमक-३ का विवेक लिम्बू र दमक-१३ का प्रेम विष्ट सोमवार राति पक्राउ पक्राउ परेका हुन् ।

पक्राउ परेकाको साथबाट लोडेड दुई थान नलकटुवा पेस्तोलका साथै एक हजार रुपैयाँको पाँच थान जाली नेपाली नोट बरामद भएको प्रहरी निरीक्षक नवीन कार्कीले जानकारी दिए ।

Subscribe to comments feed Comments (1 posted):

sujan lama on 01/12/2009 05:52:33
avatar
ho yesto kam gariyo bhane naya nepal bancha keep it up.
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?