हिमस्टारको दसैं-तिहार उपहार
काठमाडौं/ हिमस्टार टेलिभिजन उत्पादक हिम इलेक्ट्रोनिक्सले दसैं-तिहार अवसर पारेर ग्राहकका लागि 'अब ५ लाखको झट्का' योजना ल्याएको छ । सो योजनाअन्र्तगत हिमस्टार टिभी खरिदमा ग्ा्राहकले पाउने कार्ड स्क्र्याच गरी ५ लाख रुपैयाँ नगद तुरुन्त जित्न सक्नेछन् । हिमस्टार टिभी अन्तर्राष्ट्रिय गुणस्तरको रहेको कम्पनीले जनाएको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment