इम्पेरियलको दसैं-तिहार योजना
काठमाडौं/ इम्पेरियल फाइनान्सले दसैं-तिहार अवसर पारेर नयाँ ब्याजदरसहितको मुद्दती बचत खाता योजना सुरु गरेको छ । दसैं-तिहार अवधिभित्र नयाँ खाता खोल्नेलाई एकवर्षे मुद्दतीमा १०.५ प्रतिशत र दुईवर्षे मुद्दती खातामा ११ प्रतिशत ब्याज दिइनेछ । त्यस्तै, कम्पनीले बचत खातामा १० प्रतिशतसम्म ब्याज पाइने पि्रमियम बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment