Newsletter
Email:
Home | अर्थ | दीक्षान्त समारोह

दीक्षान्त समारोह

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ साल्जवर्ग विश्वविद्यालयबाट सम्बन्धनप्राप्त इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टको तेस्रो दीक्षान्त समारोह राजधानीमा सम्पन्न भएको छ ।

समारोहमा सो कलेजबाट डिप्लोमा, हायर डिप्लोमा र पि्रडिप्लोमा सकाएका १ सय ४ विद्यार्थी दीक्षित भएका थिए । कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपालले दीक्षितलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा नेपालकै पहिलो पर्यटन तथा सत्कारसम्बन्धी अनुसन्धानात्मक जर्नलको विमोचन प्रधानमन्त्री नेपालले विमोचन गरेका थिए । कार्यक्रममा साल्जवर्ग विश्वविद्यालयका उपकुलपति डा. डोरिस वाल्टरले कलेजलाई विश्वविद्यालयको ब्याच प्रदान गरेका थिए । कार्यक्रममा कलेजका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?