काठमाडौं/ शिखर शु पंलिले दसैं-तिहारका अवसरमा सुरु गरेको उपहार योजना मंगलबारदेखि सकिएको छ ।
दसैं-तिहारका अवसरमा शिखर शुले शिखर शुको वहार एक जोर जुत्ता खरिदमा घडी उपहार योजना सञ्चालन गरेको थियो । कम्पनीले यसअघि पाडो किन्दा भैँसी उपहारजस्ता योजना सञ्चालन गरिसकेको छ ।
Post your comment