Newsletter
Email:
Home | अर्थ | लमहीमा कृषि मेला

लमहीमा कृषि मेला

Font size: Decrease font Enlarge font

 

दाङ/ स्थानीय कृषिजन्य वस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि दाङको लमहीमा व्यापारिक मेला सुरु भएको छ । हाम्रो देउखुरी हाम्रो गौरव भन्ने नारासहित मेला आयोजना गरिएको आयोजक लायन्स क्लब अफ देउखुरीले जनाएको छ ।

१२ दिनसम्म चल्ने मेलामा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २५ लाख नगद संकलन हुने आयोजकको अपेक्षा छ । मेलामा ७० व्यापारीक एवं कृषि प्रदर्शनीका स्टल राखिएका छन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?