Newsletter
Email:
Home | अन्तिम पृष्ठ | मोफसलबाट र्फज

मोफसलबाट र्फज

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ नयाँ फिल्म शुक्रबारका दिनदेखि मात्रै प्रदर्शन सुरु गर्ने परम्परा तोडेका छन् निर्माता शिव गिरीले । उनले निर्माण गरेको फिल्म र्फज आज (बिहीबार) देखि उपत्यकाबाहिरका डेढ दर्जन हलमा प्रदर्शन सुरु हुँदै छ ।

'मेरो फिल्म तगडा छ, केलाई चाहियो शुक्रबार ?' र्फजमा नायकसमेत रहेका शिवले भने, 'राम्रो फिल्म चलाउन बार कुर्नुपर्दैन ।' मदन घिमिरेको निर्देशनमा निर्माण भएको र्फजमा मुलुकको रक्षार्थ लड्ने सेनाको कथा उठाइएको निर्देशक मदनले बताएका छन् । रमित ढुंगाना, शिव गिरी, यमुना उप्रेती, मुकुन्द थापालगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा निर्माता नायक शिवले उडिरहेको हेलिकोप्टरबाट हामफाल्नेजस्ता जोखिमपूर्ण स्टन्ड दिएका छन् ।

Subscribe to comments feed Comments (1 posted):

anuragi sharma on 16/07/2009 15:06:43
avatar
naam ra kathha chorne, heronilai nanggaune ani film ramro chha bhanne kasto jamana aayo. ha ha ha.
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?