Newsletter
Email:
Home | अन्तिम पृष्ठ | दीपावलीमा नैना-रेशम

दीपावलीमा नैना-रेशम

Font size: Decrease font Enlarge font
image

 

काठमाडौं/ निर्देशक दीपक श्रेष्ठसँग थुप्रै फिल्ममा मुख्य सहायक निर्देशक भई काम गरेका आरबिके शरदले पहिलोपटक नैना रेशम फिल्म निर्देशन गरेका छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको सो फिल्म आगामी दीपावलीको उपलक्ष्यमा उपत्यका- बाहिरबाट प्रदर्शन सुरु गर्ने जानकारी उनले दिएका छन् ।

विराज भट्ट र निशा अधिकारीको जोडी रहेको नैना रेशमको निर्माता अजितजंग राणा हुन् । प्रेमकथामा आधारित सो फिल्म आफ्ना लागि अग्निपरीक्षा भएको निर्देशक शरद बताउँछन् । भन्छन्, 'पहिलो फिल्म भएकाले रिजल्ट कस्तो आउने हो भन्ने कौतुहल छ ।' कुनै 'कम्प्रोमाइज' नगरी फिल्म बनाएकाले हिट हुने दाबी उनको छ ।

Subscribe to comments feed Comments (2 posted):

mohan shrestha on 17/09/2009 08:40:09
avatar
intrested
Thumbs Up Thumbs Down
0
t k on 12/09/2009 07:02:11
avatar
o nisha realy sexy
Thumbs Up Thumbs Down
-1
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?