Newsletter
Email:
Home | अन्तिम पृष्ठ | सलमानको डि्रम प्रोजेक्ट

सलमानको डि्रम प्रोजेक्ट

Font size: Decrease font Enlarge font
image

एजेन्सी/ सलमान खानको डि्रम प्रोजेक्ट फिल्म वीर आउने भएको छ । यो फिल्मलाई हिट बनाउन उनले गाह्रोभन्दा गाह्रो काम गरेका छन् । जुन काम गर्न सक्छन् उनी । यो पिरियड फिल्म हो, जुन दर्शकले ध्यान दिएर हेरून् भन्ने चाहन्छन् ।

यही कारण सलमान यो फिल्म धेरै लम्ब्याउन चाहँदैनन् । आशुतोष गोवारकरको फिल्म जोधा अकबर उत्कृष्ट भए पनि लामो समयावधि भएकाले धेरै आलोचना खेप्नुपरेको थियो । तर, सलमान यो चाहँदैनन् कि यही हालत उनको पनि होस् । यस कुरालाई ध्यानमा राखेरै उनले फिल्मको समयलाई छोट्याएका हुन् ।

Subscribe to comments feed Comments (1 posted):

funny on 04/12/2009 06:35:07
avatar
Are Salman bhai may kya sunrahu katrina vi tera hat sey gaya re
Thumbs Up Thumbs Down
-1
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?