Newsletter
Email:
Home | अन्तिम पृष्ठ | जुनाले बिहे गरिन्

जुनाले बिहे गरिन्

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ गायिका जुना प्रसाइर्ं विवाह-बन्धनमा बाँधिएकी
छिन् । उनी धापासी काठमाडौंका सरोज भण्डारीसँग विवाह-बन्धनमा बाँधिएकी हुन् ।
नदेखेको भए हुन्थ्यो तिमीलाई गीतबाट चर्चामा आएकी जुनाले गीत गाउनुभन्दा पहिले नै कन्सल्टेन्सी सञ्चालक सरोजलाई देखेकी रहिछन् । उनीहरूबीच सात वर्षदेखि अफेयर चलिरहेको समेत उनले बताइन् । सोही अफेयरलाई निरन्तरता दिँदै बुधबार उनीहरू विवाह-बन्धनमा बाँधिएका हुन् । 'सात वर्षदेखि हामी
प्रेममा थियौँ,' उनले भनिन्, 'परिवारकै समर्थनमा हामीले विवाह गरेका हौँ ।'
उनको पहिलो एल्बम नजिक केही समयअघि बजारमा आइसकेको छ । उनले दोस्रो एल्बमको तयारी पनि पूरा गरिसकेको बताइन् ।
'दोस्रो एल्बममा आठवटा गीत समावेश गरेकी छु, जसको रेकर्डिङ सिध्याइसकेकी छु,' उनले भनिन्, 'चाँडै वितरक खोजेर एल्बम बजारमा ल्याउनेछु ।'

Subscribe to comments feed Comments (5 posted):

mohan magar on 06/12/2009 06:20:07
avatar
congratulitions to you JUNA
and wish you good luck for your future life!!!
Thumbs Up Thumbs Down
0
on 06/12/2009 04:56:34
avatar
hi juna, have fun with sweet honeymoon.
Thumbs Up Thumbs Down
0
jagat gurung on 06/12/2009 02:29:48
avatar
congratulation juna ji
Thumbs Up Thumbs Down
0
sanu,malaysia on 06/12/2009 02:11:25
avatar
Happy Married life juna dee
Thumbs Up Thumbs Down
0
sarala on 05/12/2009 20:08:28
avatar
7 barsa samma prem ko chakkar ma raheka haru married before --x--hunu k ber 6 ra,testo cakkar bau ama lai k thaha
Thumbs Up Thumbs Down
0
total: 5 | displaying: 1 - 5

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?