माओवादी पूर्णरूपमा कम्युनिस्ट.....
माओवादी पूर्णरूपमा कम्युनिस्ट पार्टी होइन, उसले कम्युनिस्टको आवरण मात्र प्रयोग गरिरहेको छ । - रक्षामन्त्री विद्यादेवी भण्डारी, देशान्तर साप्ताहिकसँग । राजनीतिक दलका शीर्ष नेताहरूले निर्धारित समयमा नयाँ संविधान जारी नभए मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता कायम हुने वास्तविकतालाई मनन नगरे जसको शक्ति उसको भक्ति हुन्छ । - राप्रपा नेपालका अध्यक्ष कमल थापा, आइतबार पर्सामा सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
choti tapaikkai oli lai sodhanu na hai.
Post your comment