माओवादीले सत्ताकब्जा ....
माओवादीले सत्ताकब्जा गर्ने ध्येयले शान्ति-प्रक्रियाविपरीत गणराज्य घोषणा गर्न थालेको छ ।
- कांग्रेस-प्रवक्ता अर्जुननरसिंह केसी, मंगलबार राजधानीमा सञ्चारकर्मीसँग ।
गणराज्य घोषणा पार्टीको निर्णयविपरीत हो । पार्टीभित्र त्यसबारे समीक्षा हुन्छ ।
- माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकर, मंगलबार राजधानीमा सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment