Newsletter
Email:
Home | भनेको-सुनेको | राज्य घोषणा गलत

राज्य घोषणा गलत

Font size: Decrease font Enlarge font
image

माओवादीले गणराज्य घोषणा गर्नु गलत हो, संविधानसभाले टुंगो लगाउने विषयलाई माओवादीले अघि सारेर गल्ती गरेका छन् । मलाई विश्वास छ, गणराज्य घोषणाको कार्यक्रम रद्द हुनेछ ।

- सभामुख सुवास नेम्वाङ, बुधबार विराटनगरमा सञ्चारकर्मीसँग ।

माओवादीको गणराज्य घोषणाले राजनीतिक मुठभेड बढाउँछ । पुरानै ढर्रामा राजनीति गर्दा विस्तृत शान्ति-सम्झौताको खिलाप हुन्छ र समयमै संविधान बन्ने अवस्था रहँदैन ।

- मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादव, बुधबार सुनसरीमा कार्यकर्तामाझ ।

Subscribe to comments feed Comments (1 posted):

sumit on 14/12/2009 07:27:06
avatar
savamukh jiu thik vannuvyo , mawobadiharu kina be tuk ka kura matra garna janda6n ? janta almlyaune re vidaunekam matra garna janeka e mawobadiharu !janta pani .........
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?