माओवादीले जनवादी गणतन्त्रात्मक...
माओवादीले जनवादी गणतन्त्रात्मक संविधान बनाउन खोजेको छ । तर, सबै दलले जनतासामु गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने वचनबद्धताबाट पछि हट्न हुँदैन ।
- कांग्रेस महामन्त्री विमलेन्द्र निधि, मंगलबार पर्सामा सञ्चारकर्मीसँग ।
जेठ १४ गते संविधान बन्न सकेन भने कसैले चाहेर पनि मिति सार्न सक्दैन, देशमा रिक्तता आउँछ, देश गृहयुद्धमा जान्छ र विदेशी हस्तक्षेप पनि बढ्नेछ ।
- राप्रपा नेपालका अध्यक्ष कमल थापा, मंगलबार राजधानीमा सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment