Newsletter
Email:
Home | शाश्वत वाणी | माओवादी एकातिर नागरिक

माओवादी एकातिर नागरिक

Font size: Decrease font Enlarge font

माओवादी एकातिर नागरिक सर्वोच्चता र अर्कोतिर बन्दुक उठाउने कुरा गर्छ । शान्तिपूर्ण बाटोमा नहिँडेर धम्कीको भाषामा काम गर्न मनपराउने माओवादीले नागरिक सर्वोच्चताको नाटक गरिरहेको छ ।

- गृहमन्त्री भीम रावल, शनिबार धुलिखेलमा ।

संसदीय प्रजातन्त्र गफ गर्ने थलो मात्रै हो । माओवादीलाई संसदीय व्यवस्थाको संविधान अस्वीकार्य छ, माओवादी जनताको संघीय गणतन्त्रको संविधान लेख्न चाहन्छ ।

- एनेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण, शनिबार राजधानीमा ।

Subscribe to comments feed Comments (4 posted):

pidit nepali on 17/09/2009 15:47:24
avatar
कुनै दिन सबैको आस्थाको बिन्दु बनेका माओवादी अध्यक्ष प्रचन्ड आज भोली धेरै बोल्न थालेर आफुले पनि काम गर्न सकेनन र अरुलाई पनि काम गर्ने बातावरण बनाउन सकेनन। अहिलेको अवस्था सम्म आइपुग्दा कती नेपाल आमाका सन्तान मरे त्यस्को लेखाजोखा छैन। अब फेरी आर्को जनान्दोलन गर्ने भनेर फेरी कती नेपालीलाई मार्ने बिचारमा हुनुहुन्छ कमरेड प्रचन्ड ज्यु के उहा नेपालको सद्दाम हुसेन बन्न खोजेको हो। आफु सरकारमा बस्दापनी आन्दोलनको कुरा गर्ने र राजिनामा दिने अनी अहिले फेरी सरकारको कुर्सी चिहिये पछी बिभिन्न पार्टिका नेताहरुलाई नेत्रित्व दिन्छु भन्दै हिंडेको त्यो पनि नेपालको लागि कुनै योग्दन नगरेको अयोग्य मान्छेलाई एस्ले माओवादी पार्टीलाई कस्तो असर पर्छ भन्ने समेत किन नसोछेको? त्यात्रो बलिदान दिएर पाएको संबिधान लेख्ने सुबर्ण अबसर नेताहरुको कुर्सी को खेलले गर्दा गुम्न लगिसक्यो यदी यो समयको सदुर्पयोग गरेर संबिधान लेख्न सकेनन र फेरी आर्को चुनाव गर्नु पर्ने भयो भने कुन अनुहार लिएर जनाताको बिचमा जाने? हुनत नेपालको नेता हरुलाई लाज सरम भन्ने कुरा नै छैन लचारी भएर जान्छन
Thumbs Up Thumbs Down
0
LOVE NEpAL on 13/09/2009 05:40:02
avatar
maobadi ज्यु , के भयो नेपाल मा अली भाष् न् बदी भयो काम कम भयो। नेपाल मा नेता अली धैरै भय जस्तो लाग्यो । बर्तमान सरकार मात्र होइन जुन सरकार आए पनी बिदेशिको ईशारा मा सरकार चलने हुन्छ ! जुन जोगी आएपेनी कान नै चिरेको ! नाच्न नाजनेको आगन टेदो भनेको यही हो ! बाँदर ले आफ्नो घर पनि बनाउदैन अरुले बनएको घर पनि भत्काउछ ! संयुक्त राष्ट्रिय जनआन्दोलन मात्र गरेर हुन्छ र् फेरी को मान्छे शाहीद हुने होला ? फेरी कती जना को बलिदान हुने होला ! अनी तपाईंको सरकार भन्ने होला । अनी तपाईं मन्त्री भन्ने होला।
माओवादी को सरकार हुँदा ycl लाई कन्ट्रोल मा राख्न सक्नु भएन ? त्यो बेला पनि अरु पार्टीले नागरिक सर्वोच्चता भन्दा तपाईंहरुले केही गर्नु
भएन ? माओवादी पार्टी अहिले सरकार मा जानु राम्रो देखिदैन । पहिला सरकार चलाऊन सक्नु भएन ! बिपक्षी पनि हुन सकेन यो पार्टी , जनताले केही गर्लाकी भनेर चुनावमा भोट दिएको तर नेताको अनुशासन नभए सम्म, क्राएकर्ता को पनि अनुशासन नभए सम्म पार्टी चल्न गार्हो हुन्छ नेपाल मा नेपाली को नै अनुशासन छैन सरकारी कर्माचारी मा अनुशासन छैन , जुनसुकै कार्य मा काम गर्ने सस्था ,जुन्सुकै पार्टी का नेता , ब्यापारी ,डाकट्टर , वकिल , विद्यार्थी , शिक्षक , जनता , >>>>>>> अनुशासन छैन । पहिला देश् का सबै जनतालाई लाई शिछित बनाउनु अनी नागरिक सर्वोच्चता को कुरा गर्नु अनी . बल्ल जनताले नागरिक सर्वोच्चता को अर्थ बुझ्ने छन । जनतानै शिछित , अनुशासन मा छैन अनी माओवादी पार्टिले नागरिक सर्वोच्चता भनेर मात्र के गर्ने ? के माओवादी ले गरेका काम सबै नागरिक सर्वोच्चता होर ?
पहिला देश बनाउ अनी आफु बनोउ भन्ने बिचार तपाईं हरु सग छैन पहिला आफु बनोउ अनी पार्टी लाई अनी कार्एकर्ता मात्र भन्ने होर ?

तपाईं हरुले हतियार उथाउने कुरा गर्नु हुन्छ के नागरिक सर्वोच्चता भयो र ? राष्ट्रपतिको असंवैधानिक कदम सच्याउने मुद्दा नै के माओवादी को प्रमुख मुदा हो र ?
Thumbs Up Thumbs Down
0
Pravat Paudel on 12/09/2009 20:15:24
avatar
Prachandaji,
BE POSITIVE, ACT POSITIVE, TALK POSITIVE THEN YOU CAN WIN THE WILL OF NEPALESE PEOPLE OTHERWISE YOUR DESTINATION WILL BE LIKE GYNENDRA. BE MORE RESPONSIBLE. NOWADAYS YOUR SPEECH IS NOT IN THE FAVOUR OF NEPALESE PEOPLE AND YOU ARE ALSO NOT INTERESTED TO MAKE N NEW CONSTITUTION. IF YOU DID NOT SUPPORT TO MAKE THE NEW CONSTITUTION, YOUR POLITICS WILL FINISH. SO, BE CAREFUL ABOUT THIS MATTER.
Thumbs Up Thumbs Down
0
Tek bahadur thapa pulami magar on 12/09/2009 17:39:27
avatar
Rastrya Yakata ra mal milap bina desh ma kahilai pani santi hun sack daina.

I am kindly requisted to Parchanda Ji please joint to the this Government with your good plan.
Thank you.
Thumbs Up Thumbs Down
-1
total: 4 | displaying: 1 - 4

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?