Newsletter
Email:
Home | खेलकुद

खेलकुद

image

प्रेमीको खोजीमा सेरेना

टेनिस च्याम्पियन सेरेना विलियम्स अहिले एक्ली बनेकी छन् तथा अर्को प्रेमीको प्रतीक्षामा छिन् । दायाँ खुट्टाको चेाटका कारण अहिले युएस ओपनबाट बाहिर रहेकी सेरेनाले गत
Full story
image

खेलाडी निर्दोष रहेको दाबी

लन्डन/ स्पट फिक्सिङका प्रमुख आरोपी तीन पाकिस्तानी क्रिकेटर निर्दोष रहेको बि्रटेनका लागि पाकिस्तानी राजदूतले दाबी गरेका छन् । पाकिस्तानी राजदूत बाजिद समसुल हसनले बिहीबार टेस्ट ...
Full story

गर्मीको मारमा खेलाडी

न्युयोर्क/ न्युयोर्कको गर्मी ९० डिग्री फरेनहाइटभन्दा माथि चढे पनि रोजर फेडररलाई भने त्यसले केही फरक पारेन । बिहीबार फ्लसिङ मिडोजमा आउँदा फेडररले वार्म अप ज्याकेट लगाइरहेका ...
Full story
image

कोर्टमै मुर्छित एजारेन्का

  न्युयोर्क/ खेल मैदानका लागि त्यो क्षण दुःखदायी नै थियो- विश्व महिला टेनिस खेलाडी वरीयताक्रममा उचाइ बनाउँदै गरेकी २१ वषर्ीया भिक्टोरिया एजारेन्काले युएस ओपनको दोस्रो चरणको ...
Full story
image

फिक्सिङका दोषी टोलीबाट निकालिए

कराँची/ स्पट फिक्सिङमा प्रत्यक्ष संलग्न सलमान बट, मोहमद आसिफ तथा मोहमद आमिरलाई टी-२० क्रिकेट प्रतियोगिताबाट बाहिर राखेका छन् । पाकिस्तानी टोलीका म्यानेजर यावर सइदले तीनै ...
Full story
image

एलजी गल्फ हुने

  काठमाडौं/ चौधरी ग्रुप अफ नेपालले ११ सेप्टेम्बरमा एलजी गल्फ च्याम्पियनसिप प्रतियोगिता गर्ने भएको छ । एलजी कम्पनी नेपाल भित्रिएको २३औँ वर्षको उपलक्ष्यमा गल्फ प्रतियोगिता आयोजना ...
Full story

इन्टर स्पोर्टसलाई उपाधि

  बुटबल/ लिस्नु कप फुटबल दसौँ संस्करणको उपाधि बुटवलको इन्टर स्पोटर्स क्लबले जितेको छ । पशुपति उच्च मावि मैदानमा बिहीबार सम्पन्न खेलमा साविक उपबिजेता इन्टरले नवयुवा खेलकुद ...
Full story
image

नाडालको कठिन जित

  न्युयोर्क/ शीर्ष वरीयताका राफेल नाडालले युएस ओपन ग्रान्डस्ला मात्र जित्न बाँकी छ । सोमबारदेखि अथुर्स सेन्टर कोर्टमा सुरु भएको वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसमा नाडाल दाबेदारी ...
Full story
image

बालाक कप्तान हुने सम्भावना

  बर्लिन/ जर्मनी राष्ट्रिय टोलीका प्रशिक्षक जोखिम लोले माइकल बालाकलाई चोटबाट मुक्त भएपछि टोलीको नेतृत्व दिन सक्ने बताएका छन् । दुई महिनाअघि दक्षिण अपि|mकामा सम्पन्न विश्वकप ...
Full story
image

छोटकरी

भ्यालीलाई उपाधि काठमाडौं/ पाँचौँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रातर्फ साबिक विजेता भ्याली पब्लिक 'ए' र छात्रमा डेफोडिलले उपाधि जितेका छन् । आयोजक भ्याली पब्लिकले उपाधि ...
Full story
Log in
Or you can Connect with Facebook
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?